Skip to main content

Khabar Samachar

Search
Close this search box.

अखिलको अध्यक्षबाट सुजन कडरियाले दिए राजीनामा

203
VIEWS

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

सरकारले जेनजीहरूको प्रदर्शनलाई दबाउने प्रयास गरिरहेको उनले बताएका छन् । उनले ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भएको पनि बताएका छन् ।

‘विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन,’ कडरियाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित