Khabar Samachar

स्थानीय तहको निर्वाचनमा हालसम्म कांग्रेसले जितेका ३२ पालिकाहरू

230
VIEWS

काठमाडौं- गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। कैयौँ पालिका र वडाको मतगणना सम्पन्न भइसकेको पनि छ।

अहिलेसम्म नेपाली कांग्रेसले ३२ वटा पालिकाको नेतृत्व जितेको छ। उसले २६० भन्दा बढीमा अग्रता लिएको छ।

यी हुन् कांग्रेसले नेतृत्व जितेका पालिकाहरू :
१ घरपझोङ गाउँपालिका/ मुस्ताङ
मोहन सिंह लालचन/ कांग्रेस-

२ नार्पाभूमि गाउँपालिका/ मनाङ
कोन्जो तेन्जीङ लामा/ कांग्रेस

३ नासोँ गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ कांग्रेस

४ गन्यापधुरा गाउँपालिका/डलेल्धुरा
ईन्द्रबहादुर कार्की/कांग्रेस

५ रेसुंगा नगरपालिका/गुल्मी
खिलध्वज पन्थी/कांग्रेस-

६ गुल्मीदरबार गाउँपालिका/गुल्मी
सरोजकुमार थापा/कांग्रेस

७ खार्पुनाथ गाउँपालिका/हुम्ला
कर्णबहादुर रावल/कांग्रेस

८ बडीकेदार गाउँपालिका/डोटी
भैरव बहादुर साउँद/कांग्रेस

९ तमानखोला गाउँपालिका/बागलुङ
जोकलाल बुढा/कांग्रेस

१० स्वामीकार्तिक खापर गाउँपालिका/बाजुरा
भरतबहादुर रोकाया/नेपाली कांग्रेस

११ लिखु पिके गाउँपालिका
मिनादेवी कार्की/नेपाली कांग्रेस

१२ सभापोखरी गाउँपालिका/संखुवासभा
भीमबहादुर लिम्बु/कांग्रेस

१३ कुमाख गाउँपालिका/सल्यान
मान वहादुर वुढाथोकी/काग्रेस

१४ शिवनाथ गाउँपालिका/बैतडी
कर्णसिंह साउद/कांग्रेस

१५ फेदाप गाउँपालिका/तेह्रथुम
केशवप्रसाद भेटवाल/कांग्रेस

१६ हेलम्बु गाउँपालिका/सिन्धुपाल्चोक
निमा ग्याल्जेन शेर्पा/कांग्रेस

१७ दूधपोखरी गाउँपालिका/लमजुङ
धनप्रसाद गुरुङ/कांग्रेस

१८ घुगंगा गाउँपालिका/म्याग्दी
भवबहादुर भण्डारी/कांग्रेस

१९ कुम्मायक गाउँपालिका/पाँचथर
बमप्रसाद लावती/कांग्रेस

२० माछापुच्छ्रे गाउँपालिका/कास्की
मिनबहादुर गुरुङ/कांग्रेस

२१ गलकोट नगरपालिका/बागलुङ
भरत शर्मा/कांग्रेस

२२ भैरवी गाउँपालिका/दैलेख
रिता शाही/कांग्रेस

२३ मेरिङदेन गाउँपालिका/ताप्लेजुङ
युक हांवीर हांगाम/कांग्रेस

२४ साँगुरीगढी गाउँपालिका/धनकुटा
जितेन्द्र राई/कांग्रेस

२५ कमलबजार नगरपालिका/अछाम
यज्ञप्रसाद ढकाल/कांग्रेस

२६ ऐरावती गाउँपालिका/प्युठान
नवील विक्रम शाह/ कांग्रेस

२७ आदर्श गाउँपालिका/डोटी
गणेशबहादुर खड्का/कांग्रेस

२८ ढकारी गाउँपालिका/अछाम
प्रकाशबहादुर साउद/कांग्रेस

२९ नवदुर्गा गाउँपालिका/डडेलधुरा
लक्ष्मीप्रसाद अवस्थी/कांग्रेस

३० सोताङ गाउँपालिका/सोलुखुम्बु
खिलराज बस्नेत/कांग्रेस

३१ आमाछिदिङमो गाउँपालिका/रसुवा
बुचुङ तामा/कांग्रेस

३२ त्रिवेणी गाउँपालिका/सल्यान
खिमबहादुर रावत/कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित