Khabar Samachar

काठमाडौं-२२ को वडाध्यक्षमा एमाले विजयी

204
VIEWS

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यहाँ एमालेका चिनीकाजी महर्जन ५८२ मतान्तरका साथ विजयी भए ।

महर्जनले २०६० ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिग्राम तन्दुकार १४७८ मतमा रोकिए ।

यस वडामा मेयरमा भने नेकपा एमालेका केशव स्थापितले सबैभन्दा बढी १०९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००१ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन साहले तेस्रो स्थानको मत ६७९ पाए ।अहिलेसम्मको परिणामअनुसार समग्र गणनामा भने बालेनको निरन्तर अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित