Khabar Samachar

ठूलो परिमाणमा सेतो हेरोइन बरामद, ७ जना विदेशी पक्राउ

207
VIEWS

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले अहिलेसम्मकै ठूलो परिणाममा लागु औषध सेतो र खैरो हेरोइन बरामद गरेको जानकारी दिएको छ।

पक्राउ परेकाहरु सबै दक्षिण अफ्रिकी नागरिक भएको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ।

ब्यूरोले काठमाडौं उपत्यकाबाट ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन बरामद गरिएको जानकारी दिएको छ। प्रहरीले सेतो र खैरो हेरोइनसहित ७ जना विदेशीलाई पनि पक्राउ गरिएको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित