Khabar Samachar

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल नियुक्त

211
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा  डाक्टर मुकुल ढकालले नियुक्ति  पाएका  छन्।

रवि लामिछानेको नेतृत्वका उक्त पार्टी गठनको घोषणा भएको थियो।

 

निर्वाचन आयोगमा लामिछानेलगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका थिए।

पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेको छ।

प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ।

आज अपरान्ह ४ बजे रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन हुने ढकालले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित