Khabar Samachar

Search
Close this search box.

शेखर कोइराला पक्षको भेला शुक्रबार पनि

205
VIEWS

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला शुक्रबार पनि बस्ने भएको छ। भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो २ बजेका लागि बोलाइएको छ।

बिहीबारको भेलामा सबैले आफ्ना कुरा राख्ने क्रम नसकिएकाले शुक्रबार पनि भेला बोलाइएको नेता चन्द्र भण्डारीले जानकारी दिए।

बिहीबारको बैठकमा सत्ता गठबन्धन, पार्टीभित्रको गतिविधि, सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधि, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बारेमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित