Khabar Samachar

शेखर कोइराला समूहको बैठक विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा

290
VIEWS

शेखर कोइराला समूहको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भै रहेको छ । 

राजधानीको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको छ। पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई कोइरालाले बैठकमा बोलाएका थिए। भेला विषेश गरी सोमबारदेखि सुरू हुने कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत हुने सम्भावित एजेन्डा तथा त्यसमा कसरी अघि बढ्ने भन्नेमा केन्द्रित रहने बताइएको छ। भेलामा महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी लगायत सहभागी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित