Khabar Samachar

उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी

249
VIEWS

प्रतिनिधि सभाको उपसभामुखमा सत्तारूढ गठबन्धन दलहरूको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।  सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालको उम्मेदवारी परेको हो। उपसभामुखको चुनाव शुक्रबार हुँदैछ। उपसभामुखका लागि प्रमुख प्रतिपक्षी एमालेले अझै उम्मेदवार तय गरिसकेको छैन।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित