निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।
आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो।

Discussion about this post