Khabar Samachar

विवेकशील साझा पार्टिले तोक्यो प्रदेशमा इन्चार्ज र संयोजक

202
VIEWS

विवेकशील साझा पार्टिले प्रदेश १ र कर्णालीमा विवेकशील साझाले इन्चार्ज र संयोजक तोकेको छ। सोमबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश १ को इन्चार्जमा प्रकाशचन्द्र परियार र कर्णाली प्रदेशको इन्चार्जमा कर्णबहादुर शाहीलाई चयन गरेको हो। त्यसैगरी पार्टीको बागमती प्रदेश संयोजकको जिम्मेवारी उज्ज्वलकृष्ण श्रेष्ठलाई दिइएको छ भने गण्डकी संयोजकमा सुशीला केसी अधिकारी चयन भएका छन् । त्यस्तै मधेश संयोजकमा धनपति महतो, सुदूरपश्चिम संयोजकमा दिनेश भण्डारी र अन्तर्राष्ट्रिय समितिमा एसके श्रेष्ठलाई चयन गरिएको विवेकशील साझाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित