Khabar Samachar

Search
Close this search box.

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले लिए अग्रता

202
VIEWS

दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्।

उनले माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई ११६५ मतान्तरले अग्रता लिएका छन्।

आइतबार बिहान सार्वजनिक भएको मतरपरिणाम अनुसार एमालेका सिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा माओवादी केन्द्रका गंगा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्।

सुरूआतबाटै अग्रता लिएका कार्की आजबाट पछि परेका हुन्।

दोलखामा ४ मतदानस्थलका १० वटा मतदान केन्द्रमा मंसिर १५ मा पुन: मतदान भएको थियो।

यहाँ बिहीबार गणना सुरू भएको हो। यहाँ अहिलेसम्म ३४ हजार ४ सय ८१ मत गणना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित