Skip to main content

Khabar Samachar

Search
Close this search box.

सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि घिमिरेको उम्मेदवारी दर्ता

205
VIEWS

सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनले सभामुखका उम्मेदवारी दर्ता गराएका हुन् ।

 

एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङको प्रस्तावकत्वमा घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

माओवादी केन्द्रका सांसद हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछाने र राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन घिमिरेको समर्थक छन्।

बुधबार दिउँसो संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित