Khabar Samachar

सरकारले पूर्णता पाएपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

203
VIEWS

मन्त्रिपरिषद्को आजको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् विस्तारपछि यो पहिलो बैठक हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । विस्तारपछि मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित