Khabar Samachar

मधेश प्रदेशका दुईजना स्वतन्त्र सांसद जसपा प्रवेश

205
VIEWS

मधेश प्रदेशबाट निर्वाचित २ जना प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। उनीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार पार्टी प्रवेश गराएका हुन्।

महोत्तरी क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवाल जसपा प्रवेश गरेका हुन्। जसपा पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रम आयोजना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित