Khabar Samachar

माओवादी स्थायी कमिटीको बैठक आज पनि जारी

202
VIEWS

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि जारी छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो कुरा राखेका थिए । उनले त्यहाँ राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा स्थायी कमिटी सदस्यहरु राय मागेका थिए ।

आज स्थायी कमिटी सदस्यहरुले पालैपालो जवाफ दिने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै बैठकमा पार्टी विस्तार लगायतका विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित