Khabar Samachar

Search
Close this search box.

सन्दीप लामिछानेको निलम्बन फुकुवा

206
VIEWS

 

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा भएको छ।

 

नेपाल क्रिक्रेट संघ (क्यान) को पोखरामा आज भएको केन्द्रीय कार्यसमितिको बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।

बलात्कारको आरोप लागेसँगै उनीमाथि क्यानले प्रतिबन्ध लगाएको थियो भने कप्तान पद पनि गुमेको थियो।

क्यानका बोर्ड सदस्य वीरेन्द्रबहादुर चन्दले उनीमाथिको प्रतिबन्ध हटाइएको छोटो प्रतिक्रिया दिएपनि बाँकी कुरा भोलिमात्र सार्वजनिक गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित