Khabar Samachar

कमर्स क्यापस मिनभवनमा नेविसंघका दुई पक्षबीच ढुंगा हानाहान

202
VIEWS

नेपाली कांग्रेसको संस्थापन र इतर समूहनिकट विद्यार्थीबीच ढुंगा हानाहान भएको छ। नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच ढुंगा हानाहान भएको हो।

नेविसंघ इकाइ समितिले स्ववियू निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो।

अध्यक्ष दुजाङ शेर्पामाथि एकलौटी गरेको आरोप लगाउँदै समानान्तर गतिविधि गर्दै आएको इतर समूह भेटघाट कार्यक्रम गर्न क्याम्पस पुगेका बेला संस्थापन समूहले ढुंगामुढा गरेको बताइएको छ।

अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित