Khabar Samachar

Search
Close this search box.

नीति तथा कार्यक्रम प्राणबिनाको ज्यान जस्तै : एमाले

204
VIEWS

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) आगामी आर्थिक वर्षका लागि सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमलाई प्राणबिनाको ज्यान भनेको छ।एमाले सचिव एवम् प्रतिनिधिसभाका सांसद् योगेश भट्टराईले नीति तथा कार्यक्रमलाई ज्यान भएको तर प्राण नभएको संज्ञा दिएका हुन्।राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेर फर्किएपछि भट्टराईले यस्तो बताएका हुन्।

नीति तथा कार्यक्रमले अहिलेका समस्या सम्बोधन गर्ने ठोस आधार दिन नसकेको पनि उनले बताए। भट्टराईले गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रष्ट मार्गनिर्देशन नरहेको पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित