Skip to main content

Khabar Samachar

Search
Close this search box.

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

204
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुँदैछ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट दायर गरेकी थिइन् ।

मिश्रलाई गैरकानूनीरूपमा प्रहरीले थुनामा राखिरहेको भन्दै रिट दायर भएको हो । उनलाई हिरासतबाहिर राखेर मुद्दाको अनुसन्धान गर्न मिश्रका कानून व्यवसायीहरुले माग गरेका छन् ।

मिश्रलाई हिजो सर्वोच्चमा शशरीर उपस्थित गराएर फर्काइएको थियो । आज सो मुद्दा इजलास नम्बर ५ मा परेको छ । न्यायाधीसद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले मुद्दाको सुनवाइ गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित