Skip to main content

Khabar Samachar

Search
Close this search box.

लोसपाको वरिष्ठ नेताबाट अनिल झाले दिए राजीनामा

201
VIEWS

लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसकेका छन्।

‘उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो, अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,’ अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले  भने।

अनिलकुमार झाले पनि आफूले वरिष्ठ नेता र पार्टीबाट पनि राजीनामा दिएको बताए। ‘मैले धेरै पहिला नै राजीनामा दिएको थिएँ, स्वीकृत पनि भइसकेको छ, आज चर्चा भयो,’ उनले सेतोपाटीसँग भने।

झा पछिल्लो समय लोसपामा निस्क्रिय थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित