Khabar Samachar

Search
Close this search box.

पत्रकार जगदीश खरेल सञ्चारमन्त्री बन्दै

203
VIEWS

पत्रकार जगदीश खरेल मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले खरेलको नाम सञ्चारमन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपतिसमक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टेलिभिजनका समाचार प्रमुख हुन् ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित