Khabar Samachar

Search
Close this search box.

भिजिविलिटी कम हुँदा डेढ घन्टा जहाज ‘होल्ड’, उडान प्रभावित

203
VIEWS

भिजिविलिटी कम हुँदा करिब डेढ घण्टा उडान प्राभावित भएको छ। मौसम फेरवलदले केही समयअघि जहाज अवतरण गर्न नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बिहान मौसम खराब हुँदा करिब डेढ घण्टा प्रभावित भएको बताए। उनले अहिले जहाजहरू धमाधम अवतरण गर्न थालेको बताए।

‘मौसम खराबी हुँदा जहाज होल्ड हुनु सामान्य कुरा हो,’ उनले भने, ‘अहिले जहाज अवतरण हुन थालेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित