साँखु, जेठ २ सोमवार। बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्बाचनमा शंखरापुर नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा राप्रपाका सुर्य तामाङ ७१४ मत सहित विजयी भएका छन।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका कर्म बलले ६०६ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका सत्यमान लामाले १४३ मत प्राप्त गरेका छन।
यस अघि नेकपा माओवादीले जितेको यस वडामा अहिले राप्रपाले जितेका छन्।
Discussion about this post