काठमाडौं । काठमाडौं महनगरपालिका वडा नम्बर १७ को वडाध्यक्षमा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन् ।
मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन् ।

Discussion about this post