Skip to main content

Khabar Samachar

Search
Close this search box.

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि

221
VIEWS

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । महानगरका अनुसार मेयर महर्जनलाई शुक्रबार कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।

उनले घरमै आराम गरिरहेको र स्वास्थ्य अवस्था समान्य रहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित