Skip to main content

Khabar Samachar

Search
Close this search box.

सभामुखमा कांग्रेस सांसद ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

206
VIEWS

नेपाली कांग्रेससबाट सभामुख पदका लागि ईश्वरी न्यौपानेले उमेदवारी दर्ताको तयारी गरेकी छन् ।

उनको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् ।

उनको उमेदवारीमा समर्थन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद पनि पुग्दै छन् ।त्यसपछि न्यौपाने उम्मेदवारी दर्ताका लागि संसद् भवन नयाँ बानेश्वर पुगेकी हुन्। न्यौपाने प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँग भिड्ने छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित