Khabar Samachar

Search
Close this search box.

एकीकृत समाजवादीकी नन्दा चपाईं बनिन् भौतिक पूर्वाधार राज्यमन्त्री

202
VIEWS

नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन्।

आइतबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चपाईंलाई  राज्यमन्त्रीको शपथ खुवाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित