Khabar Samachar

Search
Close this search box.

आज संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै

202
VIEWS

आज (बुधबार) संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठक बस्दै छ। सभामुख देवराज घिमिरेका अनुसार संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ।यसैबीच सरकारको नीति तथा कार्यक्रमबारेको छलफल आज पनि जारी रहने भएको छ। त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित