Khabar Samachar

नेपाल भारतको सीमा समस्या समाधान हुन्छ : मोदी

202
VIEWS

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा समस्या समाधान गर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा उनले नेपालसँगको सीमासहित सबै समस्या समाधान गर्ने बताए।

सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल-भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित