Skip to main content

Khabar Samachar

Search
Close this search box.

ललिता निवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

235
VIEWS

ललिता निवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पक्राउ गरेको हो । उनी पूर्वसहसचिवसमेत हुन् । शाह कुनै बेला भक्तपुर मालपोत कार्यालयमा कार्यरत थिए ।

शाहलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । ललिता निवासको जग्गा शाहकी श्रीमतीको नाममा पनि दर्ता रहेको जनाइएको छ । ललिता निवास जग्गा कीर्ते प्रकरणमा सीआईबीले हालसम्म ७ जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित