Skip to main content

Khabar Samachar

Search
Close this search box.

विश्वकप छनोट : यमनसँग २ गोलले हार्‍यो नेपाल

207
VIEWS

विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाल यमनसँग दुई गोलले पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा यमनसँग नेपाल २–० ले पराजित भएको हो। खेलको ७३ औं मिनेटमा यमनले पहिलो गोल गर्दै अग्रता लिएको थियो। त्यस्तै, अन्तिम समयमा यमनले एक गोल थप्दै २ गोल बनाएको हो।

नेपाल रहेको समूह एचमा यमनसँगै बहराइन र यूएई छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित