Khabar Samachar

सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

202
VIEWS

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । नागरिकताको विवाद देखिएपछि उनले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट गत कात्तिक २४ गते राजीनामा दिएका थिए । सोही मितिदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित