Skip to main content

Khabar Samachar

Search
Close this search box.

सरकारमा आउन माधवलाई प्रचण्डको प्रस्ताव

206
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।

रुघाखोकीबाट सामान्य अस्वस्थ भएका नेता नेपाल केही दिनदेखि घरमै आराम गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित