Skip to main content

Khabar Samachar

Search
Close this search box.

राष्ट्रपति मोहमद मुइजुको पार्टीले माल्दिभ्सको संसदमा दुई तिहाइ सिट

217
VIEWS

चीनसँग निकट सम्बन्ध राख्ने राष्ट्रपति मोहमद मुइजुको पार्टीले माल्दिभ्सको संसदमा दुई तिहाइ सिट जितेको छ। यसले सत्तामा मुइजुको पकडलाई झनै बलियो बनाएको छ।

प्रारम्भिक नतिजाअनुसार उनको पिपुल्स नेसनल कंग्रेस पार्टीले ९३ मध्ये ६६ सिट जित्ने देखिएको छ।

चीनसँग निकट मानिने मुइजुले मुलुकमा रहेको भारतीय प्रभाव कम गर्न कोसिस गरिरहेका छन्। यो जितलाई नागिरकद्वारा उनको नीतिको अनुमोदनका रुपमा पनि हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित