Skip to main content

Khabar Samachar

Search
Close this search box.

जाजरकोटको नलगाडमा माओवादी विजयी

204
VIEWS

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)की देवका लामिछाने निर्वाचित भएकी छन् ।सोमबार बिहान आएको अन्तिम मतपरिणामअनुसार माओवादी उम्मेदवार लामिछानेले निर्वाचित भएकी हुन् । उनले ४२७२ मत प्राप्त गरिन् । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर चुनाव जितेको काङ्ग्रेस उपनिर्वाचनमा दोस्रो भएको छ ।

कांग्रेस उम्मेदवार इन्द्रा चन्द (सिंह)ले ३१४७ मत ल्याउँदा तेस्रोमा रहेको एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित