Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ

202
VIEWS

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकसँग प्रहरीले सोधपुछ गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार बोलाएपछि पाठक हाजिर भएको एसपी अपिलराज बोहराले जानकारी दिए।

‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएका लेटरप्याड प्रयोग गरेको विषयमा सोधपुछ गर्न परिसर ल्याइएको बोहराले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित