Skip to main content

Khabar Samachar

Search
Close this search box.

एमाले केन्द्रीय समिति बैठक च्यालसमा

201
VIEWS

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी विधानका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव, सांगठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित