राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले अनलाइनखबरलाई जानकारी दिएअनुसार पुनर्विचारका लागि विधेयक प्रतिनिधिसभामै फिर्ता पठाइएको हो ।






















Discussion about this post