Skip to main content

Khabar Samachar

Search
Close this search box.

कांग्रेस पदाधिकारी बैठक रुपन्देही-३ को उपनिर्वाचनबारे केन्द्रित छलफल हुने

204
VIEWS

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक रुपन्देही क्षेत्र नम्बर-३ मा आगामी कात्तिक १७ हुने लागेको उपनिर्वाचनबारे केन्द्रित रहेको छ ।

उपनिर्वाचनबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीबाहेक रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई समेत बैठकमा बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित