Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेकपा माओवादी केन्द्रमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को छैटौँ वरीयता

203
VIEWS

नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई छैटौँ वरीयता दिएको छ ।  यसअघि माओवादीले पुनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो । माओवादीको स्थायी कमिटी बैठक चलिरहेका बेला पुनलाई छैटौँ बरीयतामा राखेर पार्टीको वेभसाइटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित