Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव नेपाल आउदै

207
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भेटेर भारत भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका लागि सचिव मिस्री आउन लागेको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ । त्यसको मिति घोषणा गर्न मात्र बाँकी छ । सोही सिलसिलामा उनको यो भ्रमण हुन लागेको प्रवक्ता क्षेत्रीले बताए ।

सचिव मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित