Skip to main content

Khabar Samachar

Search
Close this search box.

पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा ढुंगामुढा

202
VIEWS

ललितपुरको खुमलटार स्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।

प्रचण्ड निवासमा आज बिहान ढुंगामुढा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले  बताए ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित