Skip to main content

Khabar Samachar

Search
Close this search box.

७४७० मत गन्दा धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे ३३२९ मत

210
VIEWS

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालकाे सुरूआतदेखि नै अग्रता कायमै छ।

अहिलेसम्म ७ हजार ४७० मत गणना भएकोमा हमालले ३ हजार ३२९ मत प्राप्त गरेका छन्।

सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७ पाएका छन्।

हमाल वडभन्दा १४ सय ९२ मतले अगाडि छन्।

नेकपा एमालेका रणबहादुर चन्दले अहिलेसम्म ७८३ मत पाएका छन्।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन्।

धनगढीमा २, ३, १८ र १९ मत गणना हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित