Khabar Samachar

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

220
VIEWS

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मत गणनामा स्वतन्त्र उम्मेदवार जयराम महत एक हजार ३७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत प्राप्त गरेका छन् । योसहित गोकर्णेश्वरका १ देखि ४ वटा वडाको मत गणना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित