काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
त्यहाँ माओवादी- एकीकृत समाजवादी गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
गंगाबहादुर तामाङ/माओवादी केन्द्र- ४६६६ (निर्वाचित)
सुवास तिमिल्सना/कांग्रेस- ४१०५
उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
सरु लामा/कांग्रेस- ४३९४(निर्वाचित)
Discussion about this post