Khabar Samachar

सिन्धुपाल्चोकको बलेफीमा माओवादी केन्द्र विजयी

208
VIEWS

काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

त्यहाँ माओवादी- एकीकृत समाजवादी गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
गंगाबहादुर तामाङ/माओवादी केन्द्र- ४६६६ (निर्वाचित)
सुवास तिमिल्सना/कांग्रेस- ४१०५

उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
सरु लामा/कांग्रेस- ४३९४(निर्वाचित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित