Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौँ महानगर वडा नम्बर ३१ मा एमालेका सरोज ढकाल निर्वाचित

225
VIEWS

काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवार सरोज ढकाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरेका छन्।

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट  अशोक केसी खत्री र  एमालेका हुमादेवी आचार्य निर्वाचित भएका छन्। महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात गरेकी छन् । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित