Skip to main content

Khabar Samachar

Search
Close this search box.

बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस

209
VIEWS

बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयर कांग्रेसले जितेको छ।

कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद यादव मेयर निर्वाचित भएका हुन्। उनले ८६७० मत ल्याएका छन्।

यहाँ मेयरमा जसपाका उम्मेदवार रामबाबुप्रसाद यादव ७३७६ मतसहित पराजित भएका छन्।

उपमेयर पनि कांग्रेसले जितेको छ। उपमेयरमा तारादेवी कानु ७९९७ मतसहित निर्वाचित भइन्। नेकपा एमालेकी पुष्पाञ्जली देवी भने ७०१० मतसहित उपमेयरमा पराजित भइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित