Khabar Samachar

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित

209
VIEWS

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित भएका छन्।

मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्।

मतगणना अन्तिम चरणमा पुग्दा दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजार बढीको अग्रता लिएर विजय सुनिश्चित गरेका हुन् ।

अन्तिम परिणाम आउनुअघि नै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित