Khabar Samachar

पोखराको मेयरमा नेकपा एसका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित

207
VIEWS

पोखराको मेयरमा नेकपा एसका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएका छन ।

आचार्य ५८८९३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत प्राप्त गरे ।

६०५४६ मत ल्याएर उपमेयरमा गुरुङ विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६६६३ ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित