Khabar Samachar

काठमाडौं- १७ को वडाध्यक्षमा कांग्रेसका नवीन मानन्धर निर्वाचित

207
VIEWS

काठमाडौं । काठमाडौं महनगरपालिका वडा नम्बर १७ को वडाध्यक्षमा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन् ।

मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित